कुस्ती प्रतियाेगिताकाे उद्घाटन प्रमुखमा देव
यस ओमासतिया गाउँपालिका भित्र राष्ट्रिय एवम अन्तराष्ट्रिय स्तरको खेलमैदान सभाहाल तथा रामजानकी  मन्दिर निर्माण हेतु यस क्षेत्रको खेलकुद,कला संस्कृति एवं कृषि प्रवर्धनको उदेस्य सहित यही २०७५ फाल्गुन  ३ गते देखि फाल्गुन ११  गते (15 feb 23 febb 2019) सम्मा चालने नेपालकै पहिलो ओमासतिया कला संस्कृति, खेलकुद तथा कृषि प्रवर्धन महोत्सव २०७५ बहुउद्देश्यीय मेलाको  खेलकुद प्रतियाेगिताकाे तेस्राे दिन कृषक दिवसकाे संस्थापक देव धवलकाे प्रमुख अतिथियतामा कुस्ती व्यवस्थापन उप समितिकाे संयाेजक श्री हरिद्वार यादव तथा श्री उदय राजकाे उपस्थितीमा भएकाे  कुस्ती प्रतियाेगिताकाे उद्घाटन प्रमुखमा देवले गर्नु भएकाे थियाे ।


Comments

Popular Posts